समाज


आज पनि यी ५ सडक पूर्ण र ६ सडक आंशिक अवरुद्ध

आज पनि यी ५ सडक पूर्ण र ६ सडक आंशिक अवरुद्ध

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १३:४६, काठमाडौँ

बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। 

अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। 

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, रसुवाको  नेपाल-चीनको सीमा नाका र पासाङ ल्यामु सडक, रोल्पाको घोराही थवाङ सडक र रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक अहिले पूर्णरुपमा अवरुद्ध छन्। 

त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको  कालीगण्डकी करिडोर सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाकै सहिद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्। 

अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ। 

यी हुन् अवरुद्ध अवस्थाका र एकतर्फी चलेका सडक

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad