सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीहरूले आज चितवनमा पनि प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा उनीहरुले सरकार बिरोधी विभिन्न नारा लगाएका छन्। काठमाडौँसहितका प्रमुख सहरहरुमा आज जेनजीले प्रदर्शन गरेका हुन्। प्रकाशित: भदौ २३, २०८२ सोमबार १४:३० 6 Shares
प्रतिक्रिया