आन्दोलनकारीले देशको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन्। आगजनीबाट सिंहदरबार परिसरमा रहेको सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएको हो। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १७:५१ 948 Shares
प्रतिक्रिया