समाज


जेनजीलाई राजेश हमालको आग्रह- राष्ट्रका संरचना नेताको निजी सम्पत्ति होइनन्, नष्ट नगरौँ

जेनजीलाई राजेश हमालको आग्रह- राष्ट्रका संरचना नेताको निजी सम्पत्ति होइनन्, नष्ट नगरौँ

नेपालखबर
भदौ २४, २०८२ मंगलबार २०:४, काठमाडौँ

अभिनेता राजेश हमालले आन्दोलनरत जेनजीलाई राष्ट्रका संरचनामा क्षति नपुर्‍याउन आग्रह गरेका छन्। मंगलबार एक सभालाई सम्बोधन गर्दै उनले राष्ट्रका संरचना नेताको निजी सम्पति नभएको बताए। 

‘जो आन्दोलनमा लाग्नु भएको छ जेनजीहरू उहाँहरुलाई आग्रह के गर्नुपर्छ भने राष्ट्रको संरचना, राष्ट्रको सम्पदा, राष्ट्रको पूर्वाधार भनेको प्रत्येक नेपालीको हो,’ हमालले भने, ‘यो कुनै नेताको निजी म्पति सम्पत्ति होइन। त्यसकारण आफ्ना पूर्वाधार, संरचनाहरू, राष्ट्रको सम्पति नष्ट नगरौँ। आन्दोलनको मर्म एकातिर छँदै छ, तर हामी सबैलाई हाम्रो राष्ट्र प्यारो छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad