समाज


बारामा आन्दोलनकारीबाट पत्रकारमाथि आक्रमण, महासंघद्वारा भर्त्सना

बारामा आन्दोलनकारीबाट पत्रकारमाथि आक्रमण, महासंघद्वारा भर्त्सना

नेपालखबर
असोज १, २०८२ बुधबार १५:२९, काठमाडौँ

कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले जनाएको छ।

गत भदौ २४ गते जेनजी समूहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाखाले जनाएको छ। 

महासंघले आक्रमणको महासंघले भर्त्सना गरेको छ।

जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेशाको सम्मान गर्न आग्रह महासंघले माग गरेको छ। साथै, घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad