समाज


काठमाडौंबाट आउँदै गरेको बोलेरो खुर्कोटनजिकै दुर्घटना, १२ जना घाइते

काठमाडौंबाट आउँदै गरेको बोलेरो खुर्कोटनजिकै दुर्घटना, १२ जना घाइते

नेपालखबर
असोज १३, २०८२ सोमबार १२:४६, सिन्धुली

काठमाडौंबाट आइरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। 

खुर्कोटनजिकै मरिन डाइभर्सननजिक बोलेरो दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी सिन्धुलीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। 

खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad