समाज


राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाइदिने

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाइदिने

नेपालखबर
असोज १६, २०८२ बिहिबार १०:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले यसपटक दसैँका अवसरमा नागरिकलाई टीका नलगाउने भएका छन्। 

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए। 

विगतमा राष्ट्रपतिले बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad