हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।
कोसी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा आज हल्का बर्षाको सम्भावना छ। अन्य प्रदेशमा भने वर्षाको सम्भावना छैन।
विभागका अनुसार आज राति पनि देशभरको मौसम मुख्यताया सफा रहने छ।
207
Shares

प्रतिक्रिया