आज बुधबार, ३ मंसिर २०८२ (१९ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७३, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन दिने। दक्षिणको यात्रा नगर्ने।
वृष: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। प्रतिष्ठित काम गर्ने मौका छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन्त्र- स्थिर सोच, शान्ति र सफलता सफलताका सारथि हुन्।
भाग्यशाली रङ खरानी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। पश्चिमको यात्रा नगर्ने।
मिथुन: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। मन्त्र- गहिराइमै साँचो शक्ति लुकेको हुन्छ।
भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। दक्षिणको यात्रा नगर्ने।
कर्कट: सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४७, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ३२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई वस्त्रदान गर्ने। दक्षिणको यात्रा नगर्ने।
सिंह: बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुन सक्छ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गर्ने। दक्षिणको यात्रा नगर्ने।
कन्या: मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रणय सम्बन्ध प्रगाढ हुने समय छ।
भाग्यशाली रङ सुन्तला र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हरियो वस्त्र धारण गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।
तुला: भाग्यले विभिन्न अवसर जुराउनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। पूर्वको यात्रा नगर्ने।
वृश्चिक: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। साँझमा भने प्रियजनको साथ मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको दर्शन गर्ने। पूर्वको यात्रा नगर्ने।
धनु: रमणीय र सुखद यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।
भाग्यशाली रङ पहेलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ५४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कुकुरलाई खानेकुरा दिने। पश्चिमको यात्रा नगर्ने।
मकर: बोलीको चातुर्यले काम बन्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। पूर्वको यात्रा नगर्ने।
कुम्भ: टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ गोल्डेन र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। पश्चिमको यात्रा नगर्ने।
मीन: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला। वैदेशिक कार्य भने बन्नेछ। मन्त्र- भावनामा शक्ति हुन्छ, सन्तुलनमा चमत्कार।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४८, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सूर्यनारायणको दर्शन गर्ने। उत्तरको यात्रा नगर्ने।
Shares

प्रतिक्रिया