समाज


नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुग्यो

नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुग्यो

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ३:३,

बाँकेको नेपालगन्जमा मात्रै कोरोना संक्रमितकाे संख्या २३ पुगेकाे छ। 

आज (मंगलबार) थप ७ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्रै संक्रमितको संख्या २३ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने त्यसअघि शुक्रबार १ जना कोरोना संक्रमित प्रमाणित भएका थिए।

याे पनि:

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तीन दिन कोही पनि घरबाट निस्कन नपाउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad