समाज


४८ एसपीकाे सरुवा, झापामा वसुन्धरा खड्का (सूची)

४८ एसपीकाे सरुवा, झापामा वसुन्धरा खड्का (सूची)

नेपालखबर
माघ ५, २०८२ सोमबार ८:४८, काठमाडौँ

नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। 

माघ १ देखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउनेगरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् एसपी सरुवा सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad