नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले ६७ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघदेखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउनेगरी उनीहरूको सरुवा गरिएको हो।
यस क्रममा काठमाडौँ उपत्यकाका वृत्त र केही जिल्लाका प्रमुख पनि हेरफेर भएका छन्।
हेर्नुहोस् सूची-






666
Shares

प्रतिक्रिया