समाज


महानिरीक्षक कार्कीले गरे ट्राफिक प्रहरी भवन निर्माणस्थलको अवलोकन

महानिरीक्षक कार्कीले गरे ट्राफिक प्रहरी भवन निर्माणस्थलको अवलोकन

नेपालखबर
माघ ८, २०८२ बिहिबार १६:११, काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रस्तावित नयाँ भवन निर्माणस्थलको अवलोकन गरेका छन्। 

बिहीबार रामशाहपथ पुगेर महानिरीक्षक कार्कीले उक्त स्थलको अवलोकन गरेका हुन्। 

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय भवन आगजनीबाट ध्वस्त भएपछि सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad