सामाजिक सुरक्षा कोषले उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।
कोषले आज सूचना जारी गर्दै १५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
हेर्नुहोस् सूचना


प्रतिक्रिया