निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १३ वटा भिडिओ सामग्री बनाउने भएको छ।
आयोगले आज सूचना जारी गर्दै निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा सम्बन्धी शिक्षामूलक अडियो/भिडिओ सामग्री निर्माणको लागि दरखास्त आह्वान गरेको हो।
तत्कालै सेवा दिनुपर्ने भएकाले अबको पाँच दिनभित्र आयोगले तोके बमोजिक ढाँचामा दररेट फारमसहितको निवेदन पेश गर्न पनि आगोगले भनेको छ।
हेर्नुहोस् सूचना

33
Shares

प्रतिक्रिया