समाज


उदयपुरमा बस दुर्घटना, १२ यात्रु घाइते

उदयपुरमा बस दुर्घटना, १२ यात्रु घाइते

नेपालखबर
फागुन ११, २०८२ सोमबार १३:७, काठमाडौँ

उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगीमा टोलमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। 

सोमबार कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको छ। 

सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad