समाज


गोरखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

गोरखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १६:२७, काठमाडौँ

गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। 

बा२० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा बोलेरो चालक नुवाकोट विदुर नगरपालिका–६ तलेखु बस्ने ४१ वर्षीय जै बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad