समाज


बस्तीबाट बगर बन्यो मनोहरा किनार (फोटो/भिडिओ)


सरोज नेपाल
बैशाख १६ , काठमाडौँ

काठमाडौँ र भक्तपुरबीच धेरै कुरा उस्तै भए पनि कतिपय भिन्नता पनि छन्। भूगोलको फरक मनहोरा खोलाले छुट्याउँछ। त्यही खोला वरपर सरकारले २ दिनसम्म डोजल चलायो, टहरा, बस्ती उजाड पार्‍यो। अब त्यो ठाउँ खोला किनार बनेको छ।

बैशाख १६, २०८३ बुधबार ८:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad