नेपालमा चट्याङ लागेर वर्सेनी सयौँ मानिसले ज्यान गुमाउँदै आएका छन्।
चट्याङ परेको बेला सावधान नहुँदा ज्यानै जान सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने मौसमविद्हरूको भनाई छ।
चैत, वैशाख, जेठ जस्ता महिनामा चट्याङको जोखिम बढी हुन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख लागेयता देशभर चट्याङ लागेर १७ जनाको मृत्यु भइसकेको छ।
प्राधिकरण आज भिडिओ सन्देश जारी गर्दै केही सावधानी अपनाउन सके चट्याङबाट जोगिन सकिने जनाएको छ।
हेरौँ भिडिओ
135
Shares

प्रतिक्रिया