सरकारले कैलालीको गेटा अस्पताललाई सहिद दशरथचन्द विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा रूपान्तरण गरेको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा पढाउन अस्पताललाई विश्वविद्यालय मातहत राखेको हो।
स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी अस्पताल सञ्चालन गरिरहेको थियो। गेटा विश्वविद्यालयमा यस वर्षदेखि नै चिकित्सा शिक्षा पढाउन सुरु गर्ने सरकारी योजना छ।
‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ पारित गरेको छ।
150
Shares

प्रतिक्रिया