समाज


जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन

जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:५२, काठमाडौँ

विपन्न समुदायलाई लक्षित गरी लागु भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण भएको गरिसकेको जनाएको छ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले यस्तो जानकारी गराएकी हुन्। 

उनकाअनुसार हाल ८ हजार ३ सय ५९ आवासहरु निर्माणाधीन अवस्थामा रहेको छ। उनले जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९ सय ७० आवास स्वीकृत भएको समेत बताइन्।

मन्त्री वादीकाअनुसार प्रदेशगत रूपमा कोसीमा ५ हजार ४ सय १६ आवास हस्तान्तरण भई ६ सय ५७ निर्माणाधीन रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad