कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भएको छ।
खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले बताएको छ।
अस्पतालका अनुसार खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ।
खनाल वुधबार अस्पताल भर्ना भएका थिए।
प्रतिक्रिया