नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन्। पन्त बिहीबारदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका हुन्।
उनले आफ्नो यसअघि पित्तशैलीको शल्यक्रिया गरिएको थियो। त्यसैको साइड इफेक्ट देखिएको आशंका गरिएको बताए।
आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको पन्तले नेपालखबरलाई जानकारी दिए।
प्रतिक्रिया