समाज


भारतमा ३ गाडी ठोक्किँदा १७ जनाको मृत्यु

भारतमा ३ गाडी ठोक्किँदा १७ जनाको मृत्यु

नेपालखबर
जेठ २६, २०७८ बुधबार ०:१४,

भारतको उत्तर प्रदेशअन्तर्गत कानपुरस्थ्ति थाना सचन्डीमा मंगलबार भयंकर दुर्घटना भएको छ। आपसमा बस, लोडर र टेम्पो ठोक्किँदा १७ जनाको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad