ad ad

समाज


२५ वर्षीया महिलालाई होटलमा लगेर पटक-पटक बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

२५ वर्षीया महिलालाई होटलमा लगेर पटक-पटक बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

नेपालखबर
मंसिर २३, २०८० शनिबार ७:१७, झापा

झापाका २२ वर्षीय एक युवक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

झापा गाउँपालिका-४ घर भएका २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

स्थानीय एक महिलालाई उनले झापाकै विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा लगेर पटक-पटक जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .