समाज


रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
बैशाख ८, २०८३ मंगलबार १९:४१, काठमाडौँ

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। मंगलबार पुल्चोकमा निर्मित रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएसँगै रथयात्रा प्रारम्भ भएको हो। 

पुल्चोकबाट सुरु भएको रथयात्रा लगनखेल हुँदै जावलाखेल पुगेपछि प्रसिद्ध ‘भोटो जात्रा’ देखाउने गरिन्छ। जावलाखेलमा भोटो प्रदर्शनपछि रथयात्रा समापन हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad