खेल


यूएईविरुद्ध कुशलको अर्धशतक

यूएईविरुद्ध कुशलको अर्धशतक

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १९:४३, काठमाडौँ

ओपनर कुशल भुर्तेलले घरेलु मैदानमा जारी यूएईसँगको टी–२० आई क्रिकेटमा अर्धशतक पूरा गरेका छन्। 

यूएईविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका कुशलले ९.४ ओभरमा अर्धशतक पूरा गरे।

कुशलले ३१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक हाने। टी–२० आई मा कुशलको यो चौधौँ अर्धशतक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad