आगामी असोज ९ गतेदेखि सुरु हुनलागेको क्रिकेट फ्रेन्चाइज प्रतियोगिता बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ।
यसअनुसार असोज ९ गते काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियट्सबीच पहिलो भीडन्त हुने भएको छ।
असोज २३ सम्म हुने लिगमा छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र ललितपुरसहित चितवन टाइगर्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनो छ टोली छन्।
लिगमा आबद्ध क्लबहरुले चर्चित विदेशी खेलाडीहरुलाई पनि भित्र्याइसकेका छन्।
कुन टोलीको भीडन्त कहिले?

6
Shares

प्रतिक्रिया