बंगलादेशविरुद्ध दशरथ रंगशालामा अहिले भइरहेको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ।
आफ्नो डेब्यु खेलमै सविता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्।
विमला चौधरीको पास सदुपयोग गर्दै सविताले खेलको १३औँ मिनेटमा गोल गरेकी हुन्। त्यसैगरी प्रिती राईले पनि २२ मिनेटमा नेपालका लागि गाेल गरिन्।
नेपाल अहिले २-० गाेलले अघि छ।
117
Shares

प्रतिक्रिया