खेल


पुनमले बंगलादेशसँगको दुवै मैत्रीपूर्ण खेल गुमाउने

पुनमले बंगलादेशसँगको दुवै मैत्रीपूर्ण खेल गुमाउने

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १९:४६, काठमाडौँ

महिला राष्ट्रिय टोलीको २३ सदस्यमध्येकी एक खेलाडीले स्वास्थ्य समस्याका कारण बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने भएकी छिन्। 

नेपाली टोलीकी सदस्य पुनम जर्गा मगरले बंगलादेशसँग खेल्न नपाउने भएकी हुन्। 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पुनको स्वास्थ्य समस्याका कारण उज्वेकिस्तानमा हुने एफसी एसियन च्याम्पियनसिप छनौटमा उनी टोलीसँग नहुने बताए।

अर्को खेल आइतबार हुँदै छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad