खेल


पपूवा न्यूगिनीविरुद्ध रोहितको अर्धशतक

पपूवा न्यूगिनीविरुद्ध रोहितको अर्धशतक

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १८:२३, काठमाडौँ

पपुवा न्यूगिनीविरुद्धको जारी खेलमा नेपालका रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। 

रोहितले ८० बलमा १ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन।

नेपालले ३३ ओभरको खेल सकिदा ३ विकेट गुमाएर १३८ रन बनाएको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad