नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरेका छन।
पपूवा न्यूगिनीविरुद्धको जारी ओडिआई खेलमा करणले २६ बलमा ४२ रनको बिस्फोटक पारी खेलेका हुन।
सोक्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे।
नेपालले ४८ ओभरको खेल सकिदा ८ विकेट गुमाएर २३२ रन बनाएको छ।
ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।
अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।
123
Shares

प्रतिक्रिया