नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका छन। काठमाडौंमा बुधबार एक एक कार्यक्रम गर्दै राजीनामा दिएको जनाएका छन्।
उनीसँगै उपाध्यक्ष विनोदबाबु श्रेष्ठले समेत राजीनामा दिएका छन्।
दुई वर्षअघि भएको क्यानको निर्वाचनबाट प्याकुर्याल सचिव पदमा निर्वाचित भएका थिए। प्याकुरेल निर्वाचित भएको आइतबार दुईवर्ष कार्यकाल पूरा भएको थियो।
उनले क्यानलाई आइसीसीबाट निलम्बन फुकुँवा गराउने आफ्नो योजना र मिसन पुरा भएकाले राजीनामा दिएको बताए।
75
Shares

प्रतिक्रिया