खेल


ए डिभिजन लिगः आज दुई खेल हुँदै

ए डिभिजन लिगः आज दुई खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार नवौं चरणका दुई खेल हुँदै छन्।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे फेन्ड्स क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

लिगमा ८ खेलबाट १४ अंकसहित आर्मी चौथो स्थानमा छ भने लिगका पुछारमा रहेको फ्रेन्ड्स क्लबले समान खेलबाट केवल ३ अंक हात पारेको छ। 

त्यस्तै शनिबार हुने दोस्रो खेलमा पौने ५ बजे थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगको तेस्रो स्थानमा रहेको संकटाले ८ खेलबाट १४ अंक जोडेको छ भने थ्री स्टार समान खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ। 
 

माघ १, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .