नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको छ। इत्तेहादले मनिषलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो। क्लबले इन्स्टाग्राममार्फत यो जानकारी दिएको हो। प्रकाशित: साउन २८, २०७९ शनिबार १९:५२ | August 13, 2022 294 Shares
प्रतिक्रिया