रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच हुने फाइनल खेल आजराति नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
खेल साउदी अरबस्थित किङ्ग अब्दुल्लह स्पोर्ट सिटी स्टेडियममा हुनेछ।
रियल र एथ्लेटिको सिजनको पहिलो उपाधिका लागि प्रतिस्पर्धामा उत्रँन लागेका हुन्। सुपरकोपा डि स्पाना स्पेनिस क्लबहरुको वार्षिक फुटबल प्रतियोगिता होl


प्रतिक्रिया