ad ad

खेल


एनएसएल : पहिलो र दोस्रो जितको खोजीमा बुटवल–इलाम भिड्दै

एनएसएल : पहिलो र दोस्रो जितको खोजीमा बुटवल–इलाम भिड्दै

स्केच : बुटवल लुम्बिनी फुटबल क्लब


नेपालखबर
मंसिर १७, २०८० आइतबार १२:४०, काठमाडौँ

एफसी बुटवल लुम्बिनी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलो जितको खोजीमा मैदान उत्रँदै छ।

उता स्पोर्टिङ इलाम एफसी भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा हुनेछ। 

एनएसएलमा आज आइतबार स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै छन्। 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। लिगका दुई खेल सकिँदा बुटवलले जितको खाता खोल्न सकेको छैन।

बुटवल अंकविहीन भई तालिकाको पुछारमा छ। 

उता पहिलो खेलमा हार र दोस्रो खेलमा जित हासिल गरेको इलाम आजको प्रतिस्पर्धामा विजयी हुन चाहन्छ।

इलामले दुई खेलबाट ६ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .