ad ad

खेल


नेपालले गुमायो दुवै ओपनर

नेपालले गुमायो दुवै ओपनर

नेपाल र नेदरल्यान्ड्सको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार १४:१, काठमाडौँ

नेदरल्यान्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दुवै अ‍ोपनर गुमाएको छ। 

नवौँ ओभरको पहिलो बलमा ओपनर आशिफ शेख आउट भए। २२ बलमा ४ चौका र १ छक्का हानेका आशिफ आर्यन दत्तको बलमा पेभेलियन फर्के। 

त्यसअघि पहिलो ओभरको चौथो बलमा नै कुशल भुर्तेल क्याच आउट भए। यसअघि सिरिजको पहिलो खेलमा पनि कुशल शुन्य रनमा नै आउट भएका छन्। 

नामिबियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर सकिँदा २ विकेट गुमाएर ८१ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा कप्तन रोहित पौडेल २९ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .