हङकङविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ। यससँगै नेपालको इनिङ्स धराशायी बनेको छ।
सन्दीप जोरा र गुल्सन झा रन आउट भएका छन्।
नेपालले ८७ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ। ब्याटरहरु चल्न नसकेपछि नेपालको प्रदर्शन कमजोर देखिएको हो।
यससँगै एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थान हात पार्ने नेपालको सपनामा संकट देखिएको छ।
अहिले क्रिजमा करण केसी र दीपेन्द्र सिंह ऐरी छन्।
156
Shares
प्रतिक्रिया