नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्स संकटमा परेको छ।
सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १२ ओभरको खेल जारी रहँदा ७ विकेटको क्षतिमा ५६ रन बनाएर खेलिरहेको छ।
बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन बनाए। अन्यले दोहोरो अंकको स्कोछर छुन सकेनन्।
पहिलो ओभरमा नै तेस्रो बलमा ओपनर मार्टिन गुप्टिल स्कट कुग्लेजिनको बलमा गोल्डेन डगआउट भए।
तेस्रो ओभरको पहिलो बलमा स्कटकै बलमा निकोलस किर्तोन ५ रन बनाउँदा क्याच आउट हुन पुगे। ओपनर लोकेश बम २ रन बनाउँदै चौथो ओभरको चौथो बलमा पेभेलियन फर्के।
39
Shares

प्रतिक्रिया