आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ।
थाइल्यान्डको बैँककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहान सबा ८ बजे सुरु हुनु पर्ने खेल टस समेत नभइ रद्द भएको हो।
नेपालले अब आफ्नो दोस्रो खेल शनिबार बहराइनविरुद्ध खेल्नेछ।
छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन्। समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन्।
138
Shares

प्रतिक्रिया