नेपालविरुद्धको पहिलो टी–२० शृंखलामा वेस्ट विन्डिज दबाबमा परेको छ। विन्डिजले विदैसीलाई २२ रनमा गुमाएको हो। कुशल भुर्तेलले नविन विदैसीलाई १६.३ ओभरमा बोल्ड आउट गरेका हुन्। प्रकाशित: असोज ११, २०८२ शनिबार २३:३४ 150 Shares
प्रतिक्रिया