खेल


जनकपुरलाई दोस्रो झट्का, साह आउट

जनकपुरलाई दोस्रो झट्का, साह आउट

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:२४, काठमाडौँ

नेपाल प्रिमियर लिगअन्तर्गत आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने भइरहेका छन्।

खेलको पहिलो ओभरमै जनकपुरले पहिलो विकेट गुमाएको जनकपुरले पाँचौँ ओभरमा अनिल साहहलाई एलबीडब्लु धरापमा पारेको हो।

१० बल खेलेका साहले ७ रन मात्र जोडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad