अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जन चीनमा हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएका छन्।
आगामी वर्ष नेपाल चाईना मैत्रीपूर्ण एवम् सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन्।

प्रतिक्रिया