खेल


त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि काठमाडौं आइपुग्यो नेदरल्याण्ड्सको टोली

त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि काठमाडौं आइपुग्यो नेदरल्याण्ड्सको टोली

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ७:५,

काठमाडौंमा आयोजना हुन लागेको त्रिदेशीय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेदरल्याण्ड्सको टोली आइपुगेको छ।

बैशाख ४ गते शनिबारदेखि काठमाडौंमा सुरु हुने बजाज पल्सर त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय सिरिज खेलका लागि नेदरल्याण्ड्सको टोली मंगलबार काठमाडौं आइपुगेको क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले जनाएको छ।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच यो त्रिदेशीय प्रतियोगिता हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad