मोरिन्होलाई सोमबार टोटनह्यामले बर्खास्त गरेको स्काई स्पोर्ट्स न्युजले जनाएको छ।
यसपटक टोटनह्याम इंग्लिस प्रिमियर लिगको सातौं स्थानमा छ। मात्र ७ खेल बाँकी रहँदा टोटनह्यामको उपाधि सपना सकिसकेको छ।
यसअघि चेल्सीबाट बर्खास्त भएका मोरिन्हो म्यानचेस्टर युनाइटेडमा प्रशिक्षकको रुपमा पुगेका थिए।
युनाइटेडबाट बर्खास्त भएका उनी टोटनह्यामबाट पनि बर्खास्त भएका हुन्।
3
Shares

प्रतिक्रिया