आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गर्न सकेन। नेपालले ४२.४ ओभरमा सबै विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए।
जितका लागि २०१ रनको लक्ष्य पाएको यूएईले पनि राम्रो सुरुवात गर्न सकेको छैन। यूएईले १० ओभरमै तीन विकेट गुमाएको छ।
















72
Shares

प्रतिक्रिया