फिफा विश्वकप २०२६ अन्तर्गत अहिले जारी खेलमा अस्ट्रियाले पहिलो हाफ सकिँदा १–० को अग्रता लिएको छ।
बुधबार बिहान पौने १० बजेदेखि जारी दुई देशबिचको खेलमा जोर्डन पहिलो हाफ सकिँदासम्म गोलबिहीन छ।
अस्ट्रियाका रोमानो स्मिडले २१ औँ मिनेटमा गोल गरे अग्रता बनाएका हुन्।
उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो।
यी दुई टोली समूह जेमा छन्।
जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो।
फिफा वरीयतामा अस्ट्रिया २४औँ र जोर्डन ६३औँ स्थानमा छन्।
33
Shares

प्रतिक्रिया