फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा इंग्ल्यान्डले मेक्सिकोविरुद्धको अग्रता झन् फराकिलो बनाएको छ।
६६ मिनेटमा खेल जारी रहँदा इंग्ल्यान्डले मेक्सिोविरुद्ध ३-१ को अग्रता बनाएको हो।
अन्तिम १६ (क्वार्टरफाइनल)को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफको जारी खेलमा इंग्ल्यान्डले थप १ गोल गरेको हो।
मेक्सिको जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत हो।
336
Shares

प्रतिक्रिया