नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाकी प्रमुख सचेतक दुर्गा बिकले पार्टी छोडेकी छन्।
उनी शुक्रबार एकीकृत समाजवादी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकलाई टिका लगाएर माओवादीमा स्वागत गरेका छन्।
बिक एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन्।
अहिले उनी समाजवादी पनि छाडेर माओवादीमा प्रवेश गरेकी हुन्।
75
Shares
प्रतिक्रिया